प्रदेश विशेषमा आज,
* गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको वैधानिकतामाथि कांग्रेसले उठायो प्रश्न / सर्वोच्चमा रिट ।
* सुनकोशी-मरिण डाइभर्सनको ब्रेक थ्रु बुधबार / आयोजना पूरा भएपछि एक लाख २२ हजार हेक्टरमा सिँचाइ पुग्ने ।
* जाजरकोटका भूकम्पपीडितले अझै पाएनन् राहतको दोस्रो किस्ता / प्रदेश र स्थानीय तहबीच समन्वय अभाव ।
* मधेस प्रदेशका स्थानीय तहले बजेट खर्च गर्नै सकेनन् / अहिलेसम्म ५० प्रतिशत मात्र खर्च ।