केही दिनयता देशका विभिन्न स्थानमा वायु प्रदूषणको मात्रा उच्च छ । वायु प्रदूषणका रुघाखोकी लाग्ने, आँखा, नाक र छाला चिलाउनेजस्ता समस्या देखिन थालेका छन् ।
प्रदूषण तत्काल घट्ने सम्भावना पनि देखिएको छैन । प्रस्तुत छ- यस्तो अवस्थामा प्रदूषणबाट जोगिन के गर्ने भनेर फिजिसियन तथा छाती रोग विशेषज्ञ डा. प्रकाश पौडेलसँग सहकर्मी कृपाल गौतमले गरेको कुराकानी ।
विस्तृत भिडियोमा :