चाउचाउमा एसिड भ्यालु अधिक पाइएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना
काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैद
रौतहटको राजपुर बमकाण्डमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम दोषी ठहर भएका छन् ।
कक्षा १२ को परीक्षा देशभर शान्तिपूर्ण रूपमा हुँदै
देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ ।
भारतमा आज लोकसभा निर्वाचन अन्तर्गत दोस्रो चरणको मतदान
भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी, इन्द्रजित राई लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी, इन्द्रजित राई लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न आदेश गरेको छ ।