प्रदेश विशेष, २ वैशाख २०८१

वैशाख २, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २ वैशाख २०८१

प्रदेश विशेषमा आज,

* सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका दुई जनाको दाबी / प्रदेश प्रमुख परामर्शमा ।

* झापाका प्लाइउड र भेनियर उत्पादकबीच समन्वयमा समस्या / नेपाली उत्पादनले भारतीय बजार गुमाउने डर ।

* धनुषाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन चारवटा पुल अलपत्र / भारतीय सुरक्षाकर्मीको अवरोध मुख्य कारण ।

* उत्पादनसँग जोड्न सके रेमिट्यानसबाट लाभैलाभ / धादिङकी उर्मिलाको सफलता उदाहरणीय ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement