प्रदेश विशेष, १ वैशाख २०८१

वैशाख १, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १ वैशाख २०८१

प्रदेश विशेषमा आज,

* नयाँ वर्षमा उद्यमशीलता विकास गर्न सके रोजगारीका अवसर बढ्ने / नीतिगत सुधारको भने खाँचो ।

* पर्यटक बढेपछि व्यवसायीलाई राहत / नयाँ गन्तव्य पहिचानसँगै पूर्वाधार विकास अबको प्राथमिकता ।

* कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान खुम्चिँदो / कृषिमा आधुनिकीकरण अपरिहार्य ।

* महाकाली पुल निर्माण अन्तिम चरणमा / दोधारा-चाँदनीमा बन्ने सुक्खा बन्दरगाहसम्म पुग्न सहज ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement