कान्तिपुर समाचार, १ वैशाख २०८१

वैशाख १, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १ वैशाख २०८१

आजका मुख्य समाचार,

* आपसी सद्भाव र शुभकामना साटासाट गरेर मनाइयो नयाँ वर्ष / नयाँ सालको स्वागतमा देशभर समुदायपिच्छे पर्वै-पर्व / काठमाडौं उपत्यकामा जात्राको उल्लास ।

* नागरिकको निराशा चिर्न राजनीतिक स्थायित्व कायम गर्ने २०८१ को कार्यभार / सत्ताका लागि मात्रै संघर्ष नगर्न सुझाव / सेवा प्रवाहमा व्यापक सुधारको खाँचो ।

* भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि राज्य संयन्त्र निर्मम हुन आवश्यक / नागरिकलाई सुरक्षा प्रत्याभूति दिलाउँदै दोषीलाई कारबाही र पीडितको न्याय पहिलो सर्त ।

* बैंकमा थुप्रिएको ५ खर्ब रकम लगानी गर्न सके अर्थतन्त्रमा सुधार सम्भव / पर्यटन र जलविद्युत्‌मा जागेको आशा मर्न नदिन निजी क्षेत्रको सुझाव ।

* एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित / कतार ३२ रनले पराजित / दीपेन्द्रसिंह ऐरी बने एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली क्रिकेटर ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement