प्रदेश विशेष, ३० चैत २०८०

चैत्र ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ३० चैत २०८०

प्रदेश विशेषमा आज,

* लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले पाए विश्वासको मत / पक्षमा ४८ मत आउँदा विपक्षमा २८ ।

* सुदूरपश्चिममा नयाँ सरकार गठन अझै अन्योल / नागरिक उन्मुक्ति पार्टीभित्रको किचलो यथावत् ।

* संखुवासभामा सञ्चालित अधिकांश आयोजनाले सूचना पार्टी नै राखेनन् / आयोजनाबारे नागरिक अनभिज्ञ ।

* पाल्पाको राम्दीदेखि रानीमहलसम्मको १७ किलोमिटर सडक स्तरोन्नतिको काम अलपत्र / टेन्डर प्रक्रियामै ढिलाइ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement