देशका विभिन्न स्थानमा भएको आगलागी अझै नियन्त्रणमा आएन
डडेलधुरा सदरमुकामसँगै जोडिएको ऋषि वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । हिजो तुफानडाँडास्थित महेश्वरी होटेलको मुनितिर लागेको डढेलो अहिले डडेलधुरा क्याम्पससम्म पुगेको छ ।
श्रम ऐन कार्यान्वयन नहुँदा मजदुर शोषणमा
सरकारले श्रमिकको शोषण रोक्न र सामाजिक सुरक्षा प्रत्याभूति गर्न २०७४ सालमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्यायो । तर ६ वर्षसम्म पनि ऐन कार्यान्वयन भएको छैन ।
महँगी मात्रै बढ्यो– न मजदुरको ज्याला बढ्यो, न कर्मचारीको तलब
दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढिरहेको समयमा श्रमिक तथा कर्मचारीको ज्याला तथा तलब भने बढ्न सकेको छैन ।
काठमाडौंमा सिप मेला : ब्युटिसियनदेखि मोबाइल मर्मतसम्मका तालिम नि:शुल्क
युवालाई सीपयुक्त तालिम दिई स्वरोजगार बनाउने उद्देश्यले काठमाडौं महानगरपालिकाले सीप मेला आयोजना गरेको छ ।
टुक्रे योजना माग्दै संघीय मन्त्रालयहरूमा हजारौँ निवेदन
आगामी आर्थिक वर्षको बजेटको तयारी भइरहेका बेला संघीय मन्त्रालयमा योजना माग गर्दै हजारौँ निवेदन परेका छन् ।