प्रदेश विशेष, १५ वैशाख, २०८१

वैशाख १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १५ वैशाख, २०८१

प्रदेश विशेषमा आज

– इलाम-२ र बझाङ प्रदेशसभा-१ मा मतदान सम्पन्न / इलाममा ५७ प्रतिशत मत खस्दा बझाङमा करिब ५० प्रतिशत । 

– कोशी प्रदेशमा राजनीतिक संकट थप लम्बिने संकेत/ संविधानविद्कै मत बाझियो / मुख्यमन्त्री कार्की आफ्नै अडानमा ।

– मधेश र लुम्बिनीमा जसपा र माओवादी केन्द्रबीच किचलो / शक्ति संघर्षले प्रदेशलाई झन् अस्थिर बनाउने चिन्ता । 

– खाद्य व्यवस्थाको बर्दिया केन्द्रले गहुँ खरिद गर्न सकेन / बजारभन्दा कम मूल्य तोकेपछि किसानले बेचेनन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.