प्रदेश विशेष, २६ वैशाख, २०८१

वैशाख २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २६ वैशाख, २०८१

प्रदेश विशेषमा आज

– कोशीमा राजनीतिक संकट चुलियो/ ‌संकल्प प्रस्तावको निर्देशन पालना नभएको एमाले र माओवादी केन्द्रको आरोप ।

– दाङको बालगृहका बालबालिका पढाइसँगै सीपमूलक काममा /गुन्द्री र चकटी बुनेर विद्यार्थीहरू आयआर्जनमा । 

– मधेश प्रदेशमा अपराधका नियन्त्रण गर्नै चुनौती/ प्रहरीको अनुसन्धान र कारबाही प्रभावकारी भएन ।

– लुम्बिनी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र तयार/ पहिलो योजनाको असफलताबाट पाठ सिक्ने दाबी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.