प्रदेश विशेषमा आज,
* कोशीको मुख्यमन्त्रीमा तेस्रोपटक हिक्मतकुमार कार्की नियुक्त / निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा ।
* तीन प्रदेश सरकारविरुद्ध सर्वोच्चमा मुद्दा / दलहरु सत्ताको खिचातानीमा / जनताका सरोकार ओझेलमा ।
* कर्णाली प्रदेशको राजधानी सुर्खेतमै खानेपानीको समस्या / ग्रामीण भेकका पानीका स्रोत पनि सुक्न थाले ।
* भेडेटार-रवि-राँके सडक कालोपत्रे सम्झौताको ५ वर्षमा ५० प्रतिशत मात्रै काम / पाँचथर खण्डको काम अलपत्र ।