प्रदेश विशेषमा आज,
* सहकारी ठगीमा संलग्नलाई पक्राउको माग गर्दै पोखरामा प्रदर्शन / गृहमन्त्री लामिछानेमाथि पनि छानबिनको माग ।
* बागमती सरकारले छुट्यायो ४ सय ३७ वटा टुक्रे योजनामा बजेट / भागबन्डा मिलाउन निर्देशिकाको धज्जी ।
* भारतीय अवरोधका कारण चिया निकासीमा समस्या / चिया बोकेर भारत पुगेका १७ ट्रक अलपत्र ।
* विदेशमोह त्यागेर गाउँमै उद्यमशीलता विकास गर्दै धनकुटाका युवा / बजार सुनिश्चितगर्न माग ।