कान्तिपुर समाचार, २० वैशाख २०८१

वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २० वैशाख २०८१

आजका मुख्य समाचार,

* देशभर डढेलो र आगलागी फैलिरहँदा सरकार मूकदर्शक / आज ४७ जिल्लाका ३५० स्थानमा डढेलो / प्राधिकरण भन्छ- क्षेत्राधिकार परेन, प्रधानमन्त्री भन्नुहुन्छ- गम्भीर छौँ ।

* संसद्को बजेट अधिवेशन वैशाख २८ देखि / हिउँदे अधिवेशनदेखिको गतिरोध हटाउन दलहरुबीच छलफल नै भएन / सभामुख पनि जिम्मेवारीबाट पन्छिँदै ।

* धितोपत्र बोर्ड चार महिनादेखि नेतृत्वविहीन हुँदा ३० कम्पनीका १९ अर्बको सेयर निष्काशन रोकियो / छनोट भएका उम्मेद्वारको अन्तर्वार्तामै अलमल / राजनीतिक चलखेलको आशंका ।

* आन्तरिक द्वन्द्वले थलिएको सुडानमा चरम अनिकाल र भोकमरी / मानिसहरु माटो र बोटविरुवाको पात खान बाध्य / मलेरिया रोग बन्यो अर्को दुस्मन ।

* वेस्ट इन्डिज ‘ए’लाई एक खेल अगावै टी-ट्वेन्टी सिरिजको उपाधि / चौथो खेलमा नेपाल २८ रनले पराजित / अन्तिम खेल पर्सि ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.