इलाम उपनिर्वाचन : माङ्सेबुङका दुर्गम बस्तीमा पुगेनन् उम्मेदवार

वैशाख १०, २०८१ |लक्ष्मी गौतम
इलाम उपनिर्वाचन : माङ्सेबुङका दुर्गम बस्तीमा पुगेनन् उम्मेदवार

इलाम । इलाम क्षेत्र नम्बर २ मा निर्वाचनको मिति नजिकिँदै गए पनि पश्चिमी इलामको माङ्सेबुङका दुर्गम बस्तीमा उम्मेदवार पुगेका छैनन् ।

सडक पुल, पुलेसा र खानेपानीको अभाव झेलिरहेको यस स्थानमा अघिल्लो पटकका निर्वाचनमा अधिकांश उम्मेदवार भोट माग्न पुगेका भए पनि चुनावका बेला गरेका वाचा कसैले पूरा नगरेका कारण यसपालि उम्मेदवार नआएको माङ्सेबुङका मतदाताको बुझाइ छ ।

प्रस्तुत छ स्थलगत भिडियो रिपोर्ट :


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement