काठमाडौंलाई रंगीन बनाउँदै महानगर (भिडियो रिपोर्ट)

सुन्धारामा ‘म्युरल आर्ट’
वैशाख ४, २०८१ |कृपाल गौतम
काठमाडौंलाई रंगीन बनाउँदै महानगर (भिडियो रिपोर्ट)

काठमाडौंको सुन्धारामा कलाकारको एउटा समूह आजभोलि म्युरल आर्ट अर्थात् भित्तेचित्र कोर्न व्यस्त छ ।

काठमाडौं महानगरपालिको सहयोग र ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा कलाकारहरुले सुन्धारामा भित्तेचित्र बनाइरहेका हुन् ।

महानगरपालिकाले मौलिक कला, संस्कृति, सम्पदालगायतको झल्को दिने खालका चित्र बनाउन लगाएको हो । यस्तै चित्र महानगरभित्रका १० ठाउँमा बनाइनेछ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement