गगन थापा भन्छन्- संसदीय छानबिन समिति गठनको अडानबाट कांग्रेस पछि हट्दैन (अन्तर्वार्ता)

चैत्र ३०, २०८० |विकास आचार्य
गगन थापा भन्छन्- संसदीय छानबिन समिति गठनको अडानबाट कांग्रेस पछि हट्दैन (अन्तर्वार्ता)

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले सरकारले डराएर हठातमा अधिवेशन अन्त्यको सिफारिस गरेको आरोप लगाए । उनले अधिवेशन अन्त्य गरेर सरकार भाग्न खोजे पनि अर्को अधिवेशन सुरु हुँदा कांग्रेसले अहिलेकै माग अघि सार्ने चेतावनी दिए ।

महामन्त्री थापाले अधिवेशन अन्त्य भए पनि संसद्का अन्य फोरमबाट सहकारी ठगीका विषयमा छानबिन समिति गठन गर्न दबाब दिने बताए । उनले थापाले सरकारले ढिलो-चाँडो छानबिन समिति गठन गर्नैपर्ने जिकिर गरे ।

विस्तृत भिडियोमा...


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement