भारतमा लोकसभा निर्वाचन : तेस्रो चरणको मतदान भोलि, १२ राज्यका ९३ सिटका लागि मतदान
वैशाख २४, २०८१ •भारतमा लोकसभा निर्वाचनअन्तर्गत भोलि (मंगलबार) तेस्रो चरणको मतदान हुँदै छ । संसद्को तल्लो सदन लोकसभाका ५४३ सिटका लागि भारतमा सात चरणमा निर्वाचन भइरहेको छ । यसअघि १९ र २६ अप्रिलमा ग...