कवि शिरोमणि लेखनाथ पौड्यालद्वारा रचित ‘हे मातृभूमि’ श्रव्यदृश्यमा सार्वजनिक

चैत्र १०, २०८० |कान्तिपुर टीभी संवाददाता
कवि शिरोमणि लेखनाथ पौड्यालद्वारा रचित ‘हे मातृभूमि’ श्रव्यदृश्यमा सार्वजनिक

काठमाडौं । कवि शिरोमणि लेखनाथ पौड्यालद्वारा रचित लालित्य भाग-दुई कविता संग्रहमा रहेको हे मातृभूमि शीर्षकको कवितालाई श्रव्यदृश्यमा सार्वजनिक गरिएको छ ।

कविशिरोमणि पौड्यालले लिपिबद्ध गरेको हे मातृभूमि कवितालाई कवि तथा संगीतकार सन्तोष श्रेष्ठले श्रव्य दृश्यका रुपमा सार्वजनिक गरेका हुन् ।

श्रेष्ठले नेपाली साहित्य क्षेत्रको विविध विधामा कलम चलाएका पौडेलको कवितालाई श्रव्य दृश्य बनाएर सष्ट्राको सम्मान गर्न खोजिएको बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement