Kantipur Samachar | कान्तिपुर समाचार, १४ वैशाख २०८१

वैशाख १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १४ वैशाख २०८१

आजका मुख्य समाचार

* मुख्यसचिवसहित उच्चपदस्थ जोडिएको टेरामक्स प्रकरणको अनुसन्धानमा अख्तियारको अस्वाभाविक ढिलाइ / दुई महिनाअघि नै परिणाम दिने भनेका प्रमुख आयुक्तको भनाइमै उठ्यो प्रश्न ।

* आन्तरिक सुरक्षाको जिम्मेवारी पाएका गृहमन्त्री लामिछानेद्वारा प्रहरी संगठनको दुरुपयोग / आफ्नै मुद्दामा सफाइ दिन लगाउनेदेखि सरुवासम्ममा हस्तक्षेप / प्रधानमन्त्री निरीह ।

* इलाम र बझाङमा भोलि हुने उपनिर्वाचनको तयारी पूरा / इलाममा १९ र बझाङमा ११ जनाबीच प्रतिस्पर्धा / निर्धक्क भएर मतदानमा सहभागी हुन आयोगको आग्रह ।

* भारतमा लोकसभा निर्वाचनअन्तर्गत दोस्रो चरणको मतदान सम्पन्न / त्रिपुरा र मणिपुरमा सबैभन्दा बढी ७६ प्रतिशतभन्दा बढी मतदान ।

* नेपाल र वेस्ट इन्डिज 'ए' बीचको टी-ट्वेन्टी सिरिज भोलिदेखि / बलियो ब्याटिङ प्रस्तुत् गर्ने कप्तान रोहितको भनाइ / सिरिज प्रतिस्पर्धात्मक हुने भ्रमण टोलीको अपेक्षा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.