प्रदेश विशेषमा आज
– इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि बुधबार राति १२ बजेदेखि/ निर्वाचन सामग्री पुग्ने क्रम जारी ।
– कर्णालीमा एक मन्त्री नियुक्त/ मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने/ लुम्बिनीमा सात मन्त्रीलाई जिम्मेवारी ।
– २०७२ सालको भूकम्पको नौ वर्ष पुरा/ गोरखाको बारपाक पुनर्निर्माणले उज्यालियो/ सिन्धुपाल्चोकको पुनर्निर्माण पनि सकियो ।
– सिरहामा सडक निर्माण गरिरहको चाइना रेल्वेद्वारा लहानको खुट्टी खोला दोहन/ आसपासका बस्ती संकटमा ।