कान्तिपुर समाचार, ३ वैशाख २०८१

वैशाख ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ३ वैशाख २०८१

आजका मुख्य समाचार,

* रवि लामिछानेको खातामा सुप्रिम सहकारीले एक करोड ८० लाख पठाएको पुष्टि / सरकारी वकिल कार्यालयद्वारा अभियोजन पत्र दर्ता / गृहमन्त्री लामिछानेलाई प्रतिवादी बनाइएन ।

* नागढुङ्गा-सिस्नेखोला मुख्य सुरुङमार्ग ब्रेक थ्रू / सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने / राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो उपलब्धि भएको प्रधानमन्त्री दाहालको भनाइ ।

* सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्तिमा प्रदेश प्रमुखको आलटाल / एकीकृत समाजवादीले कांग्रेसलाई साथ दिएपछि एमाले अध्यक्ष ओली आक्रोशित / प्रधानमन्त्री दाहाल भने माधव नेपाललाई फकाउँदै ।

* दिल्लीका मुख्यमन्त्री केजरीवालको न्यायिक हिरासत आठ दिन थप / गिरफ्तारीबारे अप्रिल २४ सम्म लिखित जवाफ दिन ईडीलाई भारतीय सर्वोच्च अदालतको आदेश ।

* नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा / तेस्रो खेलमा हङकङमाथि ८ विकेटको जित / ब्याटिङमा आसिफ सेख र कुशल भुर्तेलको राम्रो साझेदारी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement