प्रतिपक्षीबिनै गण्डकी प्रदेशसभा अधिवेशनको पहिलो बैठक सुरु

वैशाख ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रतिपक्षीबिनै गण्डकी प्रदेशसभा अधिवेशनको पहिलो बैठक सुरु

काठमाडौं । प्रतिपक्षीबिनै गण्डकी प्रदेशसभा अधिवेशनको पहिलो बैठक सुरु भएको छ । 

आजको बैठकमा अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र मन्त्री हरिबहादुर चुमानले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धी विधेयक सभा समक्ष पेस गर्ने कार्यसूची छ ।

आजको बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद दीपक मनाङ्गे उपस्थित छन् भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बहिस्कार गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी बैठकमा उपस्थित छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement