नेपालका राजमार्गहरुमा सडक जाम हुनु नयाँ विषय होइन । अझ बेलाबेलामा हुने दुर्घटनाले जनधनको ठुलो क्षति हुने गरेको छ ।
हाम्रा सडकहरुको पछिल्लो अवस्था र वर्षा नजिकिँदै गर्दा त्यसमा थपिने जोखिमलगायत विषयमा कान्तिपुर टेलिभिजनले नवलपरासी सहकर्मी नवीन पौडेल, धादिङ सहकर्मी पोषनाथ अधिकारी र धादिङ प्रहरी प्रमुख गौतम केसीसँग कुराकानी गरेको ।
विस्तृत भिडियोमा :