प्रदेश विशेष, २७ मंसिर २०८१

मंसिर २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २७ मंसिर २०८१

प्रदेश विशेषमा आज,

* जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहसँग उपप्रमुख र वडाध्यक्षहरू नै असन्तुष्ट/ एकाधिकारको आरोप ।

* डडेलधुरामा जथाभावी सडक निर्माणले पालिकाको खर्चमात्रै बढायो / मर्मत र सरसफाइ गर्नै सास्ती ।

* विराटनगर महानगरपालिकाले सरकारी कार्यालयबाटै कर उठाउन सकेन / दबाब कार्यक्रम सुरू गर्ने ।

* धनुषा–महोत्तरीका किसानलाई गहुँमा हाल्न डीएपी मल अभाव / ५ हजार टन आवश्यक हुँदा १५ सय टन मात्रै आपूर्ति ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement