प्रदेश विशेषमा आज,
* तराईका जिल्लामा बाक्लो हुस्सु / चिसो बढ्दा बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित ।
* पहिचान पक्षधरसँग वार्ता गर्न कोशी प्रदेशमा मन्त्रिस्तरीय समिति गठन / संविधानको परिधिमा रहेर समाधान खोज्न कार्यादेश ।
* पुनरूत्थान हुँदै लुम्बिनी क्षेत्रको पर्यटन / आध्यात्मिक गतिविधि बढाएर तीर्थयात्री बढाउने प्रयास ।
* रेडपान्डा जोगाउन जुम्लाका दुई विद्यालयमा संरक्षण शिक्षा / समुदायस्तरमा पनि सचेतना बढाइँदै ।