प्रदेश विशेष, २५ मंसिर २०८१

मंसिर २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २५ मंसिर २०८१

प्रदेश विशेषमा आज,

* मानवअधिकार कार्यान्वयनको अवस्था निराशाजनक / बाँकेका द्वन्द्वपीडित भन्छन्– 'बाँच्न पाउने अवस्था अझै सुनिश्चित छैन ।'

* तातोपानी नाकाबाट चिनियाँ सामान आयात मात्रै / हस्तकलाका सामग्रीको माग भए पनि नेपालले निर्यात गर्नै सकेन ।

* लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न/ लैङ्गिक हिंसा न्यूनीकरणका लागि सर्वपक्षीय सहकार्यमा जोड ।

* सल्यान जिल्ला अस्पतालमा एक सातादेखि शल्यक्रिया सेवा ठप्प / बिरामीलाई सास्ती ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement