Kantipur Samachar | कान्तिपुर समाचार, २३ मंसिर २०८१

मंसिर २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २३ मंसिर २०८१

आजका मुख्य समाचार,

* सत्ता राजनीति र आरोप प्रत्यारोपमा लाग्दा राष्ट्रिय मुद्दामा संवाद र छलफल नै हुन छाड्यो / बीआरआई फ्रेमवर्कमा दलहरुभित्रै फरक-फरक धारणा/ सम्झौताबारे सरकारले प्रष्ट पार्नुपर्ने ।

* प्रधानमन्त्रीको चीन भ्रमणमा अनुदान र परियोजनामाथिको छलफल र समझदारीमा अर्थमन्त्रीको अनुपस्थितिमाथि प्रश्न / अन्तर्राष्ट्रिय समुदायसँग डिल गर्न मन्त्रीभन्दा सल्लाहकार प्राथमिकतामा ।

* कानुन निर्माणमा संसदीय समिति र सांसद गम्भीर देखिएनन् / महत्वपूर्ण विधेयकमाथिको छलफलमा गणपुरक संख्या नै पुग्दैन/ कानुन नहुँदा काम गर्नै बाधा भएको मुख्य सचिवको जिकिर ।

* राजधानी दमास्कस कब्जा गरेको विद्रोही समूहको दाबीका बीच सिरियाका राष्ट्रपति असदले देश छाडेको आशंका/ जनताले चुनेको नेतृत्वसँग सहकार्य गर्न तयार रहेको प्रधानमन्त्री जलालीको भनाइ ।

* एनपीएलमा लुम्बिनी लायन्स चौथो खेलसम्म पनि जितविहीन/ जनकपुर बोल्ट्सको १ रनको सनसनीपूर्ण जित/ सुदूरपश्चिमको अपराजित यात्रामा चितवनले लगायो ब्रेक ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement