अस्तव्यस्त पृथ्वी राजमार्ग, यात्रुलाई सास्ती

आश्विन १५, २०८१ |पोषनाथ अधिकारी
अस्तव्यस्त पृथ्वी राजमार्ग, यात्रुलाई सास्ती

धादिङ । तीन दिनदेखि अवरुद्ध त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे खण्ड मङ्गलबार दिँउसोदेखि दुईतर्फी सञ्चालनमा आएको छ । तर नौबिसेदेखि मुग्लिनसम्म झरेको पहिरोले पृथ्वी राजमार्गको धादिङ खण्ड भने ठाउँठाउँमा एकतर्फी चलिरहेको छ । यस्तो अवस्थामा यात्रा गर्ने यात्रुले कस्तो चाँजोपाँजो गरेर हिँड्नुपर्ला ?


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement