प्रदेश विशेषमा आज,
* लुम्बिनीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने / सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशन आह्वान ।
* पाल्पाको निस्दीमा बालविवाहका घटनामा ७० प्रतिशतले कमी / सचेतना अभियानको सकारात्मक परिणाम ।
* बाँकेको नरैनापुरमा इलाका प्रशासन कार्यालय पुन:स्थापना / प्रशासनिक कामका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता हट्यो ।
* कोशी सरकारदेखि विराटनगर भन्सारसम्मले उठाउन सकेनन् लक्ष्यअनुसारको राजस्व / योजना कार्यान्वयन नहुनु मुख्य कारण ।