प्रदेश विशेषमा आज,
* भागबन्डा नमिल्दा कर्णालीमा सरकार विस्तारमा सकस / बढी बजेट हुने मन्त्रालयमा माओवादी र एमालेको दाबी
* मधेश प्रदेशमा संसदीय छानबिन समिति गठनको होड / पुराना प्रतिवेदन भने अलपत्र ।
* झापामा हात्तीका अंग चोरी तस्करी बढ्दै / प्रशासन गम्भीर नभएको संरक्षणकर्मीको आरोप ।
* दैलेखलाई हाइड्रो हब बनाउने योजना वर्षौंदेखि अलपत्र / काम नहुँदा स्थानीय निराश ।