कान्तिपुर समाचार, २८ माघ २०८०

माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २८ माघ २०८०

आजका मुख्य समाचार

* बाँसबारी जग्गा प्रकरणमा ‍विनोद चौधरीमाथि छानबिन गर्न माग / अरुण चौधरीको रिहाइप्रति गृहमन्त्री नै असन्तुष्ट / बुद्ध समाधिस्थलको लिज खारेज गर्न लेखा समितिको निर्देशन ।

* वैदेशिक रोजगारीका क्रममा ठगिएको भन्दै पीडितको हारगुहार / मानव तस्करीमा परेकाहरुको उद्धार कठिन / ५ वर्षमा १४ सयभन्दा बढी आरोपी पक्राउ ।

* नेपालमा एकै वर्ष भ्रष्टाचारका २१ हजार उजुरी / सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित / राजनीतिक आडमा भएका भ्रष्टाचारमा अख्तियार मूकदर्शक ।

* संसदीय निर्वाचनको नतिजापछि पाकिस्तानी पूर्वप्रधानमन्त्री शरीफले थाले सरकार निर्माणको पहल / स्वार्थ छाडेर सुशासनमा लाग्न सेनाको सुझाव ।

* एथ्लेटिक्सका राजपुरा र दीपक बने वर्षको उत्कृष्ट खेलाडी / क्रिकेटका देव खनाल, युवा वर्ष खेलाडी / टेबलटेनिसकी सिक्कालाई लोकप्रिय अवार्ड ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.