कान्तिपुर समाचार, २७ माघ २०८०

माघ २७, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २७ माघ २०८०

आजका मुख्य समाचार

* नेपालले एक खेलअगावै जित्यो क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज/ अनिल शाहको कीर्तिमानी अर्धशतक / एसीसी महिला प्रिमियर कपमा नेपालले हङकङलाई हरायो ।

* पाँच प्रतिशतभन्दा बढी किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या देखिँदा समेत छैन उपचारको व्यवस्था / देशभर ५ मात्र बाल मनोचिकित्सक / स्वास्थ्य मन्त्रालय उदासीन ।

* संघको अनावश्यक हस्तक्षेपले प्रदेश सरकारले काम गर्नै पाएनन् / भागबन्डा पुर्‍याउन फेरि मुख्यमन्त्री परिवर्तनको चर्चा / संघको मुख ताकेर प्रदेशसमेत जिम्मेवारीबाट पन्छिँदै ।

* रोजगारदाता मुलुकले नै श्रमिकको तलब निर्धारण गर्नुपर्ने आबुधाबी डायलगमा नेपालको प्रस्ताव / करारपत्र कार्यान्वयन, सामाजिक सुरक्षा, स्वास्थ्य र सुरक्षामा जोड ।

* पाकिस्तानमा मिलिजुली सरकार गठनको प्रयास / आफूहरुसँग बहुमत रहेको पीटीआईको दाबी / अराजकता र ध्रुवीकरणको राजनीति छाडेर अघि बढ्न सेनाको आह्वान ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.