प्रदेश विशेष, ०१ आश्विन २०८०

आश्विन १, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ०१ आश्विन २०८०

प्रदेश विशेषमा आज ,

* मुगुका दुर्गम बस्तीमा मौसमी ज्वरोको प्रकोप / बिरामीमध्ये ४० प्रतिशत बालबालिका / स्वास्थ्यकर्मीको टोली परिचालन ।

* ४८ वर्षअघि रेखांकन भएको रामपुर-अरुणखोला सडक निर्माणमा ढिलाइ / समन्वय अभावले बजेट दुरुपयोग ।

* भूमिहीनका समस्या समाधान गर्न ३२ वर्षमा १४ आयोग / समस्या ज्यूँका त्यूँ / बर्दियाका सुकुम्बासी आन्दोलित ।

* कर्णालीमा तीन वर्षमा ७८ किलोमिटर सडक मात्र कालोपत्रे / ट्रयाक खोल्ने कामलाई प्राथमिकता दिएको प्रदेश सरकारको भनाइ ।

Enter Kantipur TV HD
Advertisement