प्रदेश विशेषमा आज,
* कञ्चनपुरको डेढ हजार बिघाभन्दा बढी उर्वर भूमि सरकारका कारण बाँझो/खेतीयोग्य जमिन सीमसारमा परिणत ।
* माथिल्लो तामाकोशी आयोजनाले उत्पादन बन्द गरेर जलाशय सफाइ गरिँदै/ तामाकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह ।
* अनुसन्धान कार्यालयले दुई दशकदेखि जुटको नयाँ बीउ विकास गर्न सकेन/ किसान पुरानै बीउ लगाउन बाध्य ।
* प्राकृतिक सुन्दरताले भरिपूर्ण डोल्पामा दर्जनौं ताल/ उच्च स्थानमा रहेको नयाँ तालको प्रामाणिकताका लागि जनप्रतिनिधि सक्रिय ।