डेंगी भएमा के गर्ने ? (अन्तर्वार्ता)

चैत्र १८, २०७९ |कृपाल गौतम
डेंगी भएमा के गर्ने ? (अन्तर्वार्ता)

काठमाडौं । पछिल्लो समय लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमितको संख्या बढ्न थालेको छ । डेंगी संक्रमण कसरी हुन्छ र लक्षणहरु के-कस्ता देखिन्छन् ? पहिला संक्रमण भएकालाई फेरि संक्रमण भएमा जोखिम कस्तो हुन्छ ? यी लगायत विषयमा ‘इपिडि-मियोलोजी’ तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग प्रमुख डाक्टर गोकर्ण दाहालसँग कृपाल गौतमले गरेको कुराकानी ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।