Pradesh Bishesh | प्रदेश विशेष, १६ चैत २०७९

चैत्र १६, २०७९ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १६ चैत २०७९
प्रदेश विशेषमा आज,
* मधेश बाहेकका प्रदेशमा संसदीय समितिहरु गठन हुनै सकेनन् / नागरिकका मुद्दा ओझेलमा ।
* गण्डकीमा निर्वाचन पूर्वाधार विकास कार्यक्रमलाई अर्कै शीर्षकमा बजेट माग / राज्यकोषको दुरुपयोग हुने जोखिम ।
* लुम्विनी प्रदेशमा कुल बजेटको २९ प्रतिशत मात्रै खर्च / लक्ष्यअनुसार प्रगति हासिल हुनेमा आशंका ।
* भारतमा काम गर्न जाने युवाको संख्या धेरै / सीमा नाकामा विदेशिनेको लर्को ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.