प्रदेश विशेष, ०४ चैत २०७९

चैत्र ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ०४ चैत २०७९

प्रदेश विशेषमा आज

– मधेस प्रदेशका अधिकांश मन्त्रीले बुझाएनन् सम्पत्ति विवरण / सुशासन र पारदर्शिताको खिल्ली ।

– दाङमा चालु आर्थिक वर्षको पुँजीगत खर्च निराशाजनक / बजेट खर्च नहुँदा वित्तीय प्रणाली नै प्रभावित ।

– धनकुटामा सञ्चालित बायोग्यास कार्यक्रम निष्प्रभावी / अनुदान दिन नसकेको नगरपालिकाको स्वीकारोक्ति ।

– वीरञ्जमा रेबिजविरुद्धको अभियान / छाडा कुकुरलाई खोपसँगै बन्ध्याकरण ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.