Pradesh Bishesh | प्रदेश विशेष, ३० फागुन २०७९

फाल्गुन ३०, २०७९ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ३० फागुन २०७९
प्रदेश विशेषमा आज,
* प्रभावकारी अनुगमन नहुँदा निर्माणाधीन अधिकांश पुल अलपत्र / समग्र विकास नै प्रभावित ।
* कर्णालीको मुख्यमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएन / झार उखेल्न र सिस्नो फाँड्नमै बजेट सकियो ।
* विराटनगरको भेडियारीमा महाभारतकालीन भग्नावशेष भेटियो / संरक्षणको खाँचो ।
* सप्तरीका सरकारी कार्यालयमा टाईमकार्ड लागू भएपछि सेवाग्राहीलाई सहज / कर्मचारी अभाव भने कायमै ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.