Kantipur Samachar | कान्तिपुर समाचार, २५ माघ २०७९

माघ २५, २०७९ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २५ माघ २०७९

आजको मुख्य समाचार:

- टर्की भूकम्पमा परि ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो/ नेपालले दुई विमानमा राहत सामग्री पठाउने/ परराष्ट्र मन्त्री पौडेल र टर्कीका विदेशमन्त्रीबीच छलफल ।

- कोभिडका समयमा भित्र्याइएका १ अर्ब बराबरका स्वास्थ्य उपकरण प्रयोगमै आएन/ जनशक्ति र पूर्वाधार अभाव बहाना/ नियमनमा सरकार उदासीन ।

- सरकार बनेपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच मात्रै १२ पटक भेटवार्ता/ एकल निर्णयलाई पार्टीको आधिकारिक बनाउने प्रवृति/ आन्तरिक लोकतन्त्रको उपहास ।

- अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार घटाउने तयारी/ दायित्व बढ्दा राजश्व संकलन र विकास खर्च कमजोर/ नयाँ बजेटमा प्रदेश र स्थानीय तहबाट कार्यक्रम माग ।

- महिला विश्व बक्सिङ च्याम्पियनसिपका लागि थप तीन खेलाडी छानिए/ आर्मीकी चन्द्रकला, एपीएफका सरस्वती र संगीताद्वारा छनोट चरण पार ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.