Kantipur Samachar | कान्तिपुर समाचार, २४ माघ २०७९

माघ २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २४ माघ २०७९

- सरकारको न्यूनतम् साझा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न प्रधानमन्त्री दाहालले फेरि दिए निर्देशन / सार्वजनिक सेवा प्रवाहमा देखिएन सुधार ।

- राष्ट्रपतिको उम्मेदवारबारे दलहरु अझै अलमलमा / प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली आफू अनुकूल पात्रको खोजीमा / माओवादीलाई नचिढ्याउन कांग्रेस सभापति देउवा मौन ।

- निर्धक्क भएर पेशागत जिम्मेवारीमा डटिरहने कान्तिपुर मिडिया ग्रुपको प्रतिबद्धता / स्वतन्त्र पार्टीका सभापति लामिछानेले लगाएको लान्छना निराधार / पुष्टि गरेर देखाउन चुनौती ।

- भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो / तीन नेपाली सम्पर्कविहीन / टर्कीमा संकटकाल घोषणा ।

- नेपाल, बंगलादेशमा जारी साफ अन्डर –ट्वेन्टी महिला च्याम्पियनसिपको फाइनलमा / भारत ३-१ गोलअन्तरले पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.