प्रदेश विशेष, २३ माघ २०७९

माघ २३, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २३ माघ २०७९

प्रदेश विशेषमा आज,

– राष्ट्रियसभा सदस्यको लुम्विनीमा खाली एक पदको लागि निर्वाचनको तयारी पूरा / तीन सय ५ जनाले मतदान गर्ने ।

– बाग्मति प्रदेशका ११ मन्त्रीमा धेरै नयाँ अनुहार / संघीयता खारेजीको एजेण्डा बोकेका राप्रपाका तीन मन्त्री ।

– कर्णाली प्रदेश अस्पतालले गर्यो मृर्गौलाको सफल प्रत्यारोपण / स्वास्थ्यसेवाको क्षेत्रमा ठुलो सफलता ।

– आधिकारिक पहिचान नहुँदा कृषि उत्पादनले बजारै पाएन / टेड्रमार्कको अभावमा उत्पादनकर्ता गुमनाम ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.