प्रदेश विशेष, २२ माघ २०७९

माघ २२, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २२ माघ २०७९

प्रदेश विशेषमा आज,

* प्रदेश एकमा मन्त्रालयको संख्या बढ्नसक्नेमुख्यमन्त्री कार्कीको संकेत/ आमसञ्चारविधेयक ल्याउने जानकारी ।

* मधेस प्रदेशमा कार्यान्वयन भएन दलित सशक्तीकरण ऐन/ दलितको समस्या ज्यूँका त्यूँ।

* धादिङको बुङचुङमा भौगर्भिक अध्येताको लर्को/ खुला संग्रहालयको रुपमा विकास गर्न विज्ञको सुझाब।

* विराटनगरमा जारी औद्योगिक प्रदर्शनीविरुद्ध उच्च अदालत रिट/ सडक अवरुद्ध गरिएको जिकिर ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.