प्रदेश विशेष, २० माघ २०७९

माघ २०, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २० माघ २०७९

प्रदेश विशेषमा आज,

– नागरिक उन्मुक्तिको सांसद पक्राउपछि सुदूरपश्चिम प्रदेश सरकारको भविष्य थप अन्यौल / लुम्बिनीमा प्रदेश बैठक अवरुद्ध ।

– उचित मूल्य नपाएपछि चितवनका किसानले सडकमै फाले तरकारी / दाङमा उत्पादित तरकारीले बजार पाएन ।

– ठूला आयोजना निर्माणमा स्वदेशी जनशक्ति कै अभाव / प्राविधिक जनशक्ति परिचालनमा नियामक निकायको मौनता ।

– सल्यानमा सडक र पुलका अधिकांश योजना अलपत्र / सरकारी लापरबाहीले नागरिकलाई सास्ती ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.