कान्तिपुर समाचार, २० माघ २०७९

माघ २०, २०७९ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २० माघ २०७९

आजका मुख्य समाचार:

– अदालतमा जबर्जस्ती करणीको मुद्दा चलिरहँदा सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा / न्यायिक अनुशासन कुल्चेको भन्दै क्यानको चौतर्फी आलोचना ।

– राजनीतिमा विवादित पात्रकै रजाइँ/ निर्वाचित भएको ३ महिनामा एक सदस्यले गुमाए पद/ तीन जना कारबाहीको प्रक्रियामा ।

– आगामी शैक्षिक सत्रमा पनि विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने/ कक्षा ५ सम्मको पुस्तक छपार्इ निजी क्षेत्रलार्इ दिने प्रकृयामै अलमल ।

– तत्काल पाँच लाख भन्दाबढी विदेशी कामदार लिन लागेको मलेसियाले दियो नेपाललाई प्राथमिकता/ घरेलु कामदार पठाउने गरी सम्झौता नवीकरण गर्न आग्रह ।

– सहिद स्मारक ए डिभिजन लिगमा १४ टिमले १ सय ८२ खेल खेल्ने/ विजेतालाई नगद ७५ लाख ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.