प्रदेश विशेष, १९ माघ २०७९

माघ १९, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १९ माघ २०७९

प्रदेश विशेषमा आज

– झापामा जंगली हात्तीको आक्रमणले एक वर्षमै ६ जनाको मृत्यु / क्षतिको ग्राफ बढ्दो ।

– सुदूरपश्चिमका आधा दर्जन राजमार्ग असुरक्षित / मृतकका सम्झनामा हजारभन्दा बढी स्तम्भ ।

– स्थानीयबीचको विवादले सिन्धुपाल्चोकको जुगलमा अस्पताल बनाउने काम रोकियो / निर्माण सामग्री अलपत्र।

– मधेसप्रदेशको राजधानी जनकपुरधाममा करदाताको संख्या घट्दो / राजश्व असुली निराशाजनक।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.