Pradesh Bishesh | प्रदेश विशेष, १८ माघ २०७९

माघ १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १८ माघ २०७९

प्रदेश विशेषमा आज,

* नागरिक उन्मुक्तिको अडानले सुदूरपश्चिममा विश्वासको मत लिन सकस/ मधेसमा मन्त्रिमण्डल विस्तारहुनै सकेन ।
* प्रदेश १ को मन्त्रीमा ६ जना नै नयाँ अनुहार/ अनुभवीदेखि शीर्ष नेताका नातेदारसम्म ।
* जरिवाना तिर्ने रकम नहुँदा ५१ नेपाली भारतीय कारागारमा/ आफ्ना नागरिकबारे नेपाल सरकार बेखवर ।
* सप्तरीमा यो वर्ष भएका तीन हत्याका दोषी अझै पत्ता लागेन / नागरिकमा भएन सुरक्षाको प्रत्याभूति ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.