प्रदेश विशेष, ११ मंसिर २०७९

मंसिर ११, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ११ मंसिर २०७९

प्रदेश विशेषमा आज

– बागमती प्रदेशमा एमाले कमजोर / कांग्रेस र राप्रपाले नतिजा सुधार गरे पनि बहुमत पुगेन ।

– मधेस प्रदेशमा कांग्रेस र एमाले नै बलिया / पाँच वर्ष सरकार चलाएका दलको उपस्थिति कमजोर ।

– लुम्बिनी प्रदेशमा पूर्वानुमान अनुसार निर्वाचनको नतिजा आएन/ मतदाताका थरिथरिका टिप्पणी ।

– रसुवामा सुख्खा बन्दरगाह निर्माण सुस्त/ वैशाखमै सकिनुपर्ने आयोजनाको काम ३५ प्रतिशत मात्रै ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.