Kantipur Samachar | कान्तिपुर समाचार, ११ मंसिर २०७९

मंसिर ११, २०७९ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ११ मंसिर २०७९

आजको मुख्य समाचार:

* संघमा जस्तै प्रदेशमा पनि कुनै दलको बहुमत नआउने/ मिलीजुली सरकारले राजनीति थप अस्थिर हुने जोखिम ।

* प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ८ जना मात्र महिला निर्वाचित/ समावेशिताको भरथेग समानुपातिकबाट गर्नुपर्ने बाध्यता ।

* सामाजिक सुरक्षा कोषको कार्यान्वयन फितलो/ पाँच वर्षमा पाँच प्रतिशत श्रमिक मात्र समेटिए/ अनौपचारिक क्षेत्रका थप २७ लाखलाई दायरामा ल्याउने सरकारको दाबी ।

* युद्धग्रस्त युक्रेनले भोकमरी र खडेरीग्रस्त मुलुकलाई खाद्यान्न सहयोग गर्ने/ ब्ल्याक सी बन्दरगाहबाट खाद्यान्न निर्यातको पहुँच नदिने रुसको चेतावनी ।

* विश्वकपमा फुटबलका दुई महारथी स्पेन र जर्मनी आज भिड्दै/ बेल्जियम र मोरक्कोबीच खेल जारी/ जापान कोष्टारिकासँग पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.