खाँदबारीमा पहिलोपटक राष्ट्रिय स्तरको भलिबल रेफ्री तालिम सम्पन्न

चैत्र १७, २०८२ |दीपेन्द्र शाक्य
खाँदबारीमा पहिलोपटक राष्ट्रिय स्तरको भलिबल रेफ्री तालिम सम्पन्न

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा पहिलोपटक राष्ट्रिय स्तरको भलिबल रेफ्री तालिम सम्पन्न भएको छ। 

जिल्ला भलिबल संघ संखुवासभाको आयोजनामा सञ्चालन गरिएको सातदिने तालिममा कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका खेलाडीहरू सहभागी थिए ।

तालिममा १८ वर्षदेखि ३४ वर्ष उमेर समूहका जम्मा ६४ जना सहभागी थिए।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।