‘पारा खेलाडीले रिङभित्र मात्र होइन बाहिर पनि धेरै फाइट खेल्नुपर्छ’

भाद्र २०, २०८१ |सविना कार्की
‘पारा खेलाडीले रिङभित्र मात्र होइन बाहिर पनि धेरै फाइट खेल्नुपर्छ’

काठमाडौं । पलेशा गोवर्धनले पेरिस पारालिम्पिक २०२४ अन्तर्गत पारा तेक्वान्दोमा कास्य पदक जितिन् । नेपाली खेलकुदको इतिहासमा नै पहिलो पारालिम्पिक्स मेडल जित्न सफल भइन् पलेशा । उनले तेक्वान्दोको के ४४ अन्तर्गत ५७ केजीमुनि तौल समूहमा पदक जितेकी हुन् । ऐतिहासिक पदकसहित स्वदेश फर्किएकी पलेशाको विमानस्थलमै भव्य स्वागत भयो । राष्ट्रपति, प्रधानमन्त्री, खेलकुदमन्त्रीले मात्र होइन काठमाडौं महानगरका मेयर बालेन शाहले समेत पलेशालाई सम्मान गरे । पलेशाको खेलयात्रा र ओलम्पिक यात्राका विविध आयामबारे उनीसँग सविना कार्कीले गरेको कुराकानी ।


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।